१५ वर्षपछि अस्ट्रेलियामा भारतको ६ सयभन्दा ठूलो स्कोर

१५ वर्षपछि अस्ट्रेलियामा भारतको ६ सयभन्दा ठूलो स्कोर

भारतले अस्ट्रेलियाबिरुद्धको चौँथो टेस्टको पहिलो पारीमा ७ विकेटको क्षतिमा ६ सय २२ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको छ । अस्ट्रेलियामा भारतले बनाएको यो दोस्रो ठूलो स्कोर हो । भारतले अस्ट्रेलियामा यसअघि सात विकेटको क्षतिमा ७ सय ५ रन बनाएको…

Read More
सन्दीपको सनसनी जारी, लिए तीन खेलमा सात विकेट

सन्दीपको सनसनी जारी, लिए तीन खेलमा सात विकेट

अस्ट्रेलियन बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सशक्त प्रदर्शन जारी राखेका छन् । लिग अन्तर्गत बिहीबार भएको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शनमा मेलबर्न स्टार्सले पहिलो जित हात पारेको छ । यस जितसँगै सन्दीप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको…

Read More
नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुने

नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुने

नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी…

Read More
अष्ट्रेलियामा हुने क्रिकेट प्रचारका लागि पारस जाने

अष्ट्रेलियामा हुने क्रिकेट प्रचारका लागि पारस जाने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रम’मा सहभागी हुने भएका छन् ।  अष्ट्रेलियाका विभिन्न चार मुख्य सहरहरुमा आयोजना हुन लागेका सो कार्यक्रममा सहभागी हुन कप्तान खड्का, दिपेन्द्रसिंह ऐर र सुवास प्रधान आज रातिनै…

Read More
मनाङ उपाधिभन्दा एक खेल टाढा

मनाङ उपाधिभन्दा एक खेल टाढा

मनाङ मर्स्याङ्दी क्लब पल्सर शहित स्मारक ‘ए’ डिभिजन लिगको उपाधि नजिक पुगेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा आइतबार भएको खेलमा मनाङले नेपाल पुलिस क्लालाई १–० गोलले हरायो । यस जितले मनाङको यात्रा सहज बनेको छ । १० खेलसम्म अपराजित…

Read More
भैरहवा ग्लाडियटर्स ईपीएल क्रिकेटको फाइनलमा

भैरहवा ग्लाडियटर्स ईपीएल क्रिकेटको फाइनलमा

भैरहवा ग्लाडियटर्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुर स्थित टियु मैदानमा बिहिबार भएको दोस्रो क्वालिफायर खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले रोहन मुस्तफाको काठमाडौं किंग्स–११ लाई ६ विकेटले हरायो । काठमाडौंले दिएको एक…

Read More
नेपाललाई युएईसँग ‘वान डे’ खेल्ने मौका

नेपाललाई युएईसँग ‘वान डे’ खेल्ने मौका

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग एकदिवसिय (वान डे) क्रिकेट खेल्ने भएको छ । नेपालले जनवरीमा पाँच वटा एकदिवसिय खेल खेल्ने पक्का भएको नेपाली टोलीका प्राविधिक रमन सिवाकोटीले जनाएका छन् । उक्त खेल युएईमै हुनेछ…

Read More
ईपीएल टी ट्वान्टी क्रिकेट: ललितपुर प्याट्रियट्स फाइनलमा

ईपीएल टी ट्वान्टी क्रिकेट: ललितपुर प्याट्रियट्स फाइनलमा

ललितपुर प्याट्रियट्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई १ विकेटले हराएर ललितपुर फाइनलमा पुगेको हो । काठमाडौंले भने अब फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर…

Read More
विराटनगर समूह चरणबाटै बाहिरियो

विराटनगर समूह चरणबाटै बाहिरियो

काठमाडौँ किङ्ग्स–११ यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टोली विराटनगर वारिवर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ क्वालिफायरमा पुगेको हो । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको…

Read More
ललितपुर इपीएल क्रिकेटको दोस्रो चरणमा

ललितपुर इपीएल क्रिकेटको दोस्रो चरणमा

ललितपुर प्याट्रीयट्स टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ । टियु मैदान किर्तिपुरमा आइतबार भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सलाई ६ विकेटले हराउँदै दोस्रो चरणमा पुगेको हो…

Read More