सरकारी कर्मचारीले पेन्सन पाउन अब आफूले पनि रकम जम्मा गर्नुपर्नेः कति काटिन्छ? कसरी पाइन्छ?

सरकारी कर्मचारीले पेन्सन पाउन अब आफूले पनि रकम जम्मा गर्नुपर्नेः कति काटिन्छ? कसरी पाइन्छ?

२०७५ साउन १ गतेपछि सरकारी सेवामा प्रवेश गरेका कर्मचारीले अब अवकाशपछिको निवृत्तिभरण (पेन्सन) प्राप्त गर्न आफूले पनि रकम जम्मा गर्नुपर्ने भएको छ। प्रतिनिधिसभाले आइतबार निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। आर्थिक वर्ष २०७५/०७६ को नीति तथा…

Read More
डा. केसीको १६ औँ अनसन– चिकित्सा विधेयक र द्वन्द्वकालीन मुद्दाको साइनो के ?

डा. केसीको १६ औँ अनसन– चिकित्सा विधेयक र द्वन्द्वकालीन मुद्दाको साइनो के ?

चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी इलाममा पुगेर १६ औँ अनसन बसिरहेका छन् । गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा विधेयक गत बुधबार संसदीय समितिले पारित गरेपछि डा. केसीले ६ बुँदे मागसहित आफ्नो अनसन सुरु…

Read More
नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित)

नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित)

सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ, जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा…

Read More
देशभर घरजग्गा कारोबार बढ्यो, राजधानीमा डेढ गुणा र प्रदेश राजधानीमा दुई गुणा सम्मले राजस्व बढ्यो

देशभर घरजग्गा कारोबार बढ्यो, राजधानीमा डेढ गुणा र प्रदेश राजधानीमा दुई गुणा सम्मले राजस्व बढ्यो

सुस्ताएको घरजग्गा कारोबारमा मंसिर महिनामा एकाएक रौनक देखिएको छ। देशैभर घरजग्गाको कारोबार बढेको सरकारी तथ्यांकले देखाएको छ। भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा घरजग्गाको कारोबारमा सुधार भएकाले राजस्व समेत बढेको छ। गत साउनदेखि रोकेको कित्ताकाट कर्मचारीको मिलेमतोमा खुकुलो…

Read More
बाइडबडी प्रकरण : प्रतिपक्षी भन्छ, ‘सरकार ढाकछोपतिर लाग्यो’, सरकार भन्छ, ‘पूर्वाग्रही’

बाइडबडी प्रकरण : प्रतिपक्षी भन्छ, ‘सरकार ढाकछोपतिर लाग्यो’, सरकार भन्छ, ‘पूर्वाग्रही’

पछिल्लो समयमा निकै चर्चामा रहेको नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिद प्रकरणमा सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेपछि थप विवाद बल्झिएको छ । सो प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिको प्रतिवेदन अस्वीकार गर्दै सरकारले न्यायिक छानविन…

Read More
जापानले वार्षिक झन्डै ४० हजार नेपाली कामदार लैजाने

जापानले वार्षिक झन्डै ४० हजार नेपाली कामदार लैजाने

जापानले नेपाली कामदारका लागि रोजगारीको ढोका खुला गरेको छ। विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो।  जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो। मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा…

Read More
पोलिमर नोट काण्डमा पूर्वगर्भनर रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पोलिमर नोट काण्डमा पूर्वगर्भनर रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दायर गरेको छ । अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो । रावलसहित अख्तियारले तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र…

Read More
साढे तीन वर्षमा काठमाडौं उपत्यकामा मोनोरेल

साढे तीन वर्षमा काठमाडौं उपत्यकामा मोनोरेल

मोनोरेलको डिपीआर जिम्मा चिनियाँ कम्पनीलाई । काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन हुन कम्तीमा साढे तीन वर्ष लाग्ने भएको छ । काठमाडौँ र ललितपुर महानगरको संयुक्त लगानीमा निमार्ण हुने मोनोरेलको प्रारम्भिक लागत १६ अर्ब प्रक्षेपण गरिएको छ । प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको…

Read More
दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले कतारमा हुँदै, कसले जित्ला २५ लाख नगद र कार पुरस्कार

दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले कतारमा हुँदै, कसले जित्ला २५ लाख नगद र कार पुरस्कार

रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले आज शुक्रबार कतारको दोहामा हुँदैछ। गायन प्रतिभा प्रस्फुटन गर्ने एक रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।…

Read More
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल अब ११० रुपैयाँमा पाइने, डिजेल पनि २ रुपैयाँ सस्तो

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल अब ११० रुपैयाँमा पाइने, डिजेल पनि २ रुपैयाँ सस्तो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले करिब १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य घटाएको हो। निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई…

Read More