तीन तरिकाः थाइराइड यसरी निको हुन्छ

थाइराइडको समस्या अहिले तीव्ररुपमा फैलिइरहेको छ । झट्ट सुन्दा सामान्य लागे पनि यो निकै दुख दिने रोग हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । के हो त थाइराइड ? कसरी उत्पन्न हुन्छ यसमा समस्या ? सबैले बुझ्नु जरुरी छ । खासमा थाइराइड हाम्रो घााटीभित्रको एक ग्रन्थी हो, जसले विशेष प्रकारको हार्मोन उत्पादन गर्छ । यो […]

Continue Reading

कम्मरको बोसो तिव्र रुपमा घटाउने हो ? यी हुन् सजिला पाँच काइदा

हामी यस्ता धेरै मानिसहरु देख्न सक्छौं जसको तौल त धेरै हुँदैन तर, उनीहरुको कम्मरको आसपास बोसो जम्मा भएको हुन्छ वा पेट लाग्न थालेको हुन्छ । सामान्य रुपमा तीस वर्ष कटेपछि मानिसको पिठ्यु र कम्मरको आसपासमा बोसो जम्न थाल्छ । बोसो अर्थात फ्याट शरीरको जुनसुकै भागमा जमे पनि त्यसले हानी गर्छ । बोसो लागेपछि मानिसको लुक्स […]

Continue Reading

व्यायाम गर्न नजान्दा शरीरलाई हानी

स्वास्थ्यको दृष्टिले व्यायामका कैयौं फाइदाहरु छन् । तर, अहिले हामी यस्तो जीवनशैलीमा घोटिएका छौं, जसमा नियमित व्यायामको लागि समय मिल्दैन । धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्न किसिमका गम्भिर समस्याहरुको कारण बन्न सक्छ । यसमा शारीरिक स्थितीहरुको साथसाथै मानसिक स्थिती पनि पर्छन् । हाम्रो शरीरलाई दैनिक थोरै मात्रामा शारीरिक सकि्रयताको आवश्यकता हुन्छ । […]

Continue Reading

पैदल हिँड्नुहोस्, यी रोगहरु सजिलै निदान हुनेछन्

पैदल हिँड्नु आफैमा एक समग्र व्यायाम हो । जब हामी एउटा गति वा तिब्रताका साथ हिँड्छौं, शरीरका अंगहरु समुचित ढंगले सञ्चालन हुन्छ । शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ । रक्त प्रवाह राम्ररी सुचारु हुन्छ । जब हामी मधुमेह वा उच्च रक्तचापको उपचार खोज्दै अस्पताल पुग्छौं । चिकित्सक सुझाउँछन्, ‘बिहान-बेलुकी कम्तीमा ३० मिनेट पैदल हिँड्नुहोस् ।’ […]

Continue Reading

गेमिङको लतले बनाउला बर्बाद !

कुनै पनि चीजको लत लाग्नुलाई राम्रो मानिदैन । लत अति भयो भने त्यसले मानिसलाई बर्बाद गरिदिन सक्छ । त्यसो त लत भन्नेवित्तिकै हाम्रो दिमागले मदिरा, धुम्रपान, लागुपदार्थ, तास र यहाँसम्म कि सेक्सलाई सम्भिmन्छ । तर, यी बाहेक अरु पनि यस्ता धेरै लत हुन्छन् जसको बारेमा कमै मानिसहरुलाई थाहा छ । यी लतहरु पनि मदिरा र […]

Continue Reading

बिहानीपख ‘मर्निङ वाक’ स्वास्थ्यका लागि खतरा

केही सातायता चिसो बढेपछि उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ। त्यसमा पनि बिहानीपख सबैभन्दा उच्च वायुप्रदूषण हुने गरेको वातावरणविभागको तथ्यांक छ। त्यसैले स्वास्थ्यका लागि ‘मर्निङ वाक’ जोखिम हुने भएकाले त्यसबाट बच्च स्वास्थ्यकर्मीको सुझाब छ । प्रदूषण बढ्ने भएकाले बिहानीपख खुला क्षेत्रमा गरिने हिँडडुल स्वास्थ्यका लागि हानिकारक हुने वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. […]

Continue Reading