फ्राइडे रिलिज : ‘सुश्री सम्पत्ति’सँग भिड्न आए ‘डोली’ र ‘कथा ७२’

शुक्रबार नयाँ फिल्म रिलिजको परम्परा धान्दै आजबाट तीन नयाँ फिल्म प्रदर्शन आएका छन् । फिल्म हुन् – ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ । तीन मध्य ‘सुश्री सम्पती’ प्रचार प्रसार सहित देशभर प्रदर्शनमा आएको हो, भने अन्य दुई फिल्म पनि देशभर लाग्ने निर्माण युनिटले जनाएका छन् । ‘सुश्री सम्पत्ति’ पत्रकारबाट निर्देशनमा जम्प मारेका सुब्रत आचार्य […]

Continue Reading

दीपाको फेसन

निर्देशक दीपाश्री निरौला फेसनको मामलामा पनि अब्बल छिन् । ४५ बर्षकी यी अविवाहित निर्देशक पहिरन लगाउन र आफूलाई सुन्दर देखाउन सधै नै मिहिनेत गर्छिन् । यसैले त सार्वजनिक कार्यक्रममा उनको फेसन नायिकालाई नै टक्कर दिने खालका हुन्छन् । दीपाश्री नेपाली चलचित्र क्षेत्रकै ब्लकबस्टर चलचित्रकी निर्देशक हुन् । उनले बनाएको चलचित्र ‘छक्का पन्जा’ सय दिनसम्म चल्यो […]

Continue Reading

सुश्री सम्पत्ती’को व्यापार, साराका लागि साहारा

आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’लाई लिएर यसकी नायिका सारा सिर्पाली उत्साहित छिन् । साराको यो तेश्रो प्रोजेक्ट हो । उनी लगातार असफलताको ह्याट्रिकबाट बच्न चाहन्छिन् । यसका लागि उनको यो चलचित्र चल्न आवश्यक छ । कमेडी कथामा निर्माण भएको यो चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ‘अधकट्टी’ चलचित्र निर्देशन गरेर ठूलो […]

Continue Reading

क्याप्टेन’ पोष्टरमा फुटबल खेलाडी अनमोल

नायक अनमोल केसीलाई फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘क्याप्टेन’को फस्टलुक रिलिज गरिएको छ । फागुण १७ गतेबाट रिलिज हुने चलचित्रको फस्टलुकमा नायक अनमोल केसी फुटबल बोकेर उभिएका छन् । यस्तै, चलचित्रको दोश्रो पोष्टरमा उनको साथमा कलाकारद्धय सुनिल थापा र प्रशान्त ताम्राकार देखिएका छन् । यो चलचित्रको पहिलो गीत बिहिबार सार्वजनिक हुँदैछ । गीत रिलिज […]

Continue Reading

बर्षालाई ‘सेलिब्रिटी गेस्ट अफ द अनर’ को सम्मान

नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाइरहेकी नायिका बर्षा राउतलाई एस एस इभेन्ट्सले सम्मान गरेको छ । आफ्नो पाँचौ बार्षिकोत्सवको अवसरमा यो संस्थाले उनलाई ‘सेलिब्रिटी गेष्ट अफ अनर’बाट सम्मनित गरिएको हो । नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो । यो इभेन्ट्सका कार्यकारी निर्देशक प्रविन जोशीले आफूहरुले खेलकुदको क्षेत्रमा काम […]

Continue Reading

प्रिमियरमा ‘प्रसाद’लाई उत्कृष्ट प्रतिक्रिया, विपिनको अभिनय तारिफयोग्य

भोली शुक्रबार अर्थात मंसिर २१ गतेबाट रिलिज हुने चलचित्र ‘प्रसाद’को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ । चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुतिलाई रुचाए । नायक भूवन केसीले चलचित्रलाई उत्कृष्ट भने । यस्तै, चलचित्र […]

Continue Reading

नेपाली सुन्दरी श्रृंखलाले आफूलाई अन्तिम ३० भित्र पार्न सफल

मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा प्रवेश गर्न सफल भएकी छन् । केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई अन्तिम ३० भित्र पार्न सफल भएकी हुन् । हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले […]

Continue Reading