गेलले जिते मिडियाविरुद्धको मानहानि मुद्दा

काठमाडौं– वेस्ट इन्डिजका स्टार क्रिकेटर क्रिस गेलले अस्ट्रेलियाको एक मिडिया गु्रपविरुद्ध भन्डै साढे दुई करोड नेपाली रुपैयाँ (तीन लाख अस्ट्रेलियन डलर) को मानहानि मुद्दा जितेका छन् । उक्त मिडिया गु्रपले गेलले मसाज गराउने क्रममा एक महिलालाई आफ्नो गुप्तांग देखाएको दाबी गर्दै समाचार प्रकाशन गरेको थियो । फेयरफ्याक्स मिडियाले २०१६ मा शृंखलाबद्ध रिपोर्टसमा गेलमाथि त्यस्तो आरोप लगाएको […]

Continue Reading

पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै पाँचथरको साधुटार

फिदिम नगरपालिका ८ मा रहेको पर्यटकीयस्थल साधुटार पूर्वि पहाडको आकर्षक गन्तव्यका बनेको छ। सदरमुकाम फिदिमबाट करिब २७ किलोमिटर दूरीमा रहेको साधुटारमा पूर्वका इलाम, झापा, धनकुटा लगायतका ठाउँबाट यो स्थान घुम्न आउनेको संख्या बढ्न थालेको छ। मेची राजमार्गस्थित पौवाभञ्याङदेखि करिब २ किलो मिटरको दूरीमा अवस्थित साधुटार फिदिमका केही युवाले यहाँको तस्बिर फेसबुकमा अपलोड गरेपछि चर्चामा आएको […]

Continue Reading

नेपाली सुन्दरी श्रृंखलाले आफूलाई अन्तिम ३० भित्र पार्न सफल

मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा प्रवेश गर्न सफल भएकी छन् । केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई अन्तिम ३० भित्र पार्न सफल भएकी हुन् । हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले […]

Continue Reading

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

१७ मंसिर, काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले आइतबार  पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब […]

Continue Reading