नेशनल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (National Life Insurance Co. Ltd.) को १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ८९ दशमलव ४३ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ९ सय ९० दशमलव ७१ रुपैयाँ रहेको छ । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *