नेप्सेमा दोहोरो अंकले गिरावट

 पछिल्ला दिन लगातार उच्च अंकका साथ वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार भने भारी गिरावट भएको छ । यस दिन नेप्से परिसूचक १३.१६ अंकले गिरावट आएको हो । आज ३६ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *