सीजी कम्युनिकेसनले लाइसेन्स पाउने सर्वोच्चकाे फैसला उल्टियो

गत पुस १० गते सीजी टेलिकम्युनिकेसन्सलाई लाइसेन्स दिन र प्राधिकरणले पुस ४ गते जारी गरेको फ्रिक्वेन्सी लिलाम बढाबढको सूचना रोक्न दिएको आफ्नै फैसला विहिबार सर्वोच्च अदालतले उल्ट्याइदिएको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सीजीले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र पाइसकेले त्यसको कार्यान्वयनमा नरोक्नू भनी आदेश दिएका थिए । सर्वोच्चको उक्त फैसला चित्त बुझ्दो नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण पुष २४ गते भ्याकेटमा गएको थियो ।

गत पुस १० गते सीजी टेलिकम्युनिकेसन्सलाई लाइसेन्स दिन र प्राधिकरणले पुस ४ गते जारी गरेको फ्रिक्वेन्सी लिलाम बढाबढको सूचना रोक्न दिएको आफ्नै फैसला विहिबार सर्वोच्च अदालतले उल्ट्याइदिएको छ ।(source)

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सीजीले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र पाइसकेले त्यसको कार्यान्वयनमा नरोक्नू भनी आदेश दिएका थिए । सर्वोच्चको उक्त फैसला चित्त बुझ्दो नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण पुष २४ गते भ्याकेटमा गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *