प्राइम बैंकमा प्रति शेयर ८० रुपैयाँका दरले बिलय हुन लागेको ओमले प्रस्ताब गर्यो १२.७% बोनस शेयर

ओम डेभलपमेन्ट बैंकले लाभांस प्रस्ताब गरेको छ। बैंकले आफ्ना शेयरधनीलाई १२.७० प्रतिशत बोनश शेयर बितरण गर्ने भएको छ।

बैंकले प्रस्ताब गरेको बोनस शेयर नेपाल राष्ट्र बैंक र साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

बैंकको हाल चुक्ता पूँजी दुई अर्ब ५१ करोड रुपैयाँ छ। बोनश बितरणपछि बैकको चुक्ता पूँजी दुई अर्ब ८३ करोड रुपैयाँ पुग्ने छ। यसअघि नै बैक प्राइम कमर्सियल बैकसँग बिलय हुने निर्णय गरिसकेको छ। बैंक प्रति शेयर ८० रुपैयाँका दरले प्राइममा बिलय हुँदैछ।(source)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *