छिमेक लघुवित्तलाई लाभांश अस्वीकृत भएको कारण २४ घण्टाभित्र पेश गर्न नेप्सेको निर्देशन

छिमेक लघुवित्तलाई लाभांश अस्वीकृत भएको कारण २४ घण्टाभित्र पेश गर्न नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेन्जले छिमेक लघुवित्त वित्तीय संस्थालाई ४० प्रतिशत लाभांश (१८ प्रतिशत बोनस र २२ प्रतिशत नगद) स्वीकृत नभएको सम्बन्धमा तथ्यगत आधार उपलव्ध गराउन निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्तलाई के–कति कारणले लाभांश वितरण गर्न स्वीकृति नदिएको हो कारण खुलाएर २४ घण्टाभित्र तथ्यगत आधार पेश गर्न नेप्सेले निर्देशन दिएको हो ।

लघुवित्तले यस अघि १८ प्रतिशत बोनश र २२ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताब गरेको थियो । तर पुस १९ गते राष्ट्र बैंकले उक्त लाभांश अस्वीकृत गरिदिएको थियो ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *