छालाबाट बनेका विचित्र गहना

छालाबाट बनेका विचित्र गहना

सुन, चाँदी, हिरा आदिबाट बनेका गहना त देखिएकै छ । तर अहिले सुन्दरता बढाउनका लागि धातुका होइन, अर्कै अनौठो खालका गहनाको ट्रेण्ड आएको छ ।
न्युयोर्कको एक फेसन शो मा यो विचित्र गहना प्रदर्शन गरियो ।

हो, छालाबाट बनेको विचित्र गहनाका तस्वीरहरु मिडिया प्लेटर्फम इन्स्टाग्राममा ट्रेण्डिङ भैरहेका छन् ।

यी गहना मान्छेको छाला नै तन्काएर बनाइएका हुन् कि जस्ता देखिन्छन् । प्लास्टिक सर्जरी गरेरै बनाइका जस्ता लाग्दछन् । तर वास्तवमा यो एक प्रकारको कला हो ।
न्युयोर्कमा प्रदर्शन गरिएका यी गहनाका तस्वीर सोसल मिडियामा निकै भाइरल बनेका छन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *