आन्दोलनरत लगानीकर्ता आमरण अनशन बस्ने, शेयर किनबेच नगर्न अपील

शेयर बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ता सोमबारदेखि आमरण अनसन बस्ने भएका छन् आफुले उठान गरेका मागका सम्बन्धमा कुनै सम्बोधन नभएको भन्दै लगानीकर्ता पुर्व घोषित कार्यक्रम अनुसार आमरण अनसन बस्ने भएका हुन्

आफ्ना मागका सम्बन्धमा अर्थमन्त्रालय सम्बद्ध निकाय गैरजिम्मेवार भएको लगानीकर्ताको आरोप जसका कारण आफुहरु आमरण अनसनमा बस्न बाध्य भएको दवाब समूहले विज्ञप्तिमा उल्लेख गरेको  

यसका साथै दवाब समूहले पुस गते सोमबारदेखि स्वःस्फूर्त बजार बन्द कार्यक्रम आह्वान गरेको समूहले लगानीकर्तालाई शेयर कारोबार नगर्न आग्रह गरेको ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *