निर्मला हत्या प्रकरणः काठमाडौंबाट एक शंकास्पद व्यक्ति नियन्त्रणमा

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको

कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्रोतले बतायो हाल उनको नाम गोप्य राखिएको पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन्

विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो यद्यपि, उनी भारत गएको परिवारले दाबी गरेको थियो

तर, पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको स्रोतको भनाइ उनको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *